इँट्टा व्यवसायी राणाद्वारा गाउँपालिकालाई एक बिघा १० कट्ठा जमिन दान

यस स्टोरीको अंश: जानकी गाउँपालिकालाई व्यवसायी राणाले दान गरे एक बिघा १० कट्ठा जमिन, प्रशासनिक भवन निर्माण सुरु
ghatanarabichar.com · 4 दिन अघि

स्थापनाको एक दशकपछि कैलालीको जानकी गाउँपालिकाले प्रशासनिक भवन निर्माणको काम थालेको छ । गाउँपालिकाभित्र सार्वजनिक जग्गा नहुँदा जग्गाप्राप्तिमा समय लागेपछि गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि एक दशक कुर्नु परेको हो । इँट्टा व्यवसायी तेजप्रताप राणाले एक बिघा १० कट्ठा जमिन गाउँपालिकालाई दान गरेपछि प्रशासनिक भवनको काम सुरु भएको गाउँपालिकाका इन्जिनियर योगेन्द्र शाहीले जानकारी दिएका छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू