टिकटक र रिल्समा छायो ‘रोल नं १’ को ‘म्याग्दी रुमाले’, दर्शकको मन जित्दै लोकलयको गीत
▸ यस स्टोरीको अंश: गैंडाकोटमा गायन तथा संगीत तालिम सुरु, लोकसंगीत संरक्षणमा जोड
चलचित्र ‘रोल नं १’ मा समावेश लोकलयमा आधारित गीत ‘म्याग्दी रुमाले’ ले सार्वजनिक भएको छोटो समयमै दर्शकको व्यापक माया बटुलेको छ। यो गीत टिकटक र फेसबुक रिल्सलगायतका सामाजिक सञ्जालमा निकै चर्चामा छ। गीतको शब्द सुष्मा सिग्देलको, संगीत प्रशान्त शिवाकोटीको र स्वर प्रशान्त शिवाकोटी र शान्तिश्री परियारको रहेको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित
मुकुन भुसाल
शिवराम श्रेष्ठ
जोन योञ्जन
जान्वी पौडेल
सुशांक मैनाली
मदन घिमिरे
रेणु योगी
संयम कटुवाल
छत्रमाया गिरी
रिन्चेन लामा
अप्सु योगी
निर्भिक रेग्मी
दीपा सुहाङ
रमेश चौलागाईं
विनोद न्यौपाने
सिर्जना अधिकारी
दीवेश राई
रोहित शाक्य
शान्तिश्री परियार
सुष्मा सिग्देल
जे एम सिनेमा
कला संग्रौला
मनोज जोशी
सिजल श्रेष्ठ
जुना विश्वकर्मा
सुरज तामाङ
विकास लिम्बू
महेश दवाडी
प्रशान्त सिवाकोटी
मान्मा बी राई
फिरोज खड्का
रिच इन्टरटेन्मेन्ट
विनोद पौडेल