प्रहरी महानिरीक्षक कार्कीको ‘अब बन्छ मेरो देश’ सार्वजनिक

यस स्टोरीको अंश: प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको शब्द रचना रहेको ‘अब बन्छ मेरो देश’ गीत सार्वजनिक
www.kathmandupati.com · 2 हप्ता अघि

नेपाल प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको शब्द रचना रहेको गीत ‘अब बन्छ मेरो देश’ सार्वजनिक भएको छ। गीतमा सामाजिक रूपान्तरण, अन्याय अत्याचारको अन्त्यसँगै आमनागरिकमा न्यायको लागि पलाएको आशा र भरोसा, आपसी सहिष्णुता, भातृत्वभाव र एकतामार्फत सम्बृद्धि प्राप्त हुने भाव प्रस्तुत गरिएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू