फास्ट ट्र्याक निर्माणका लागि सरकारले छुट्यायो १७ अर्बभन्दा बढी बजेट

nagariknews.nagariknetwork.com · 20 घण्टा अघि

सरकारले काठमाडौं–तराई द्रुतमार्ग आयोजनाका लागि आगामी आर्थिक वर्ष २०८३/८४ मा १७ अर्ब ६४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले द्रुतमार्गअन्तर्गत ४० वटा पुल तथा ५.४ किलोमिटर सुरुङ निर्माणलाई तीव्रता दिइने र फास्ट ट्र्याकसँग जोडिने लिंक रोड निर्माण कार्य पनि सुरु गरिने जानकारी दिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू