दुर्गा प्रसाईंमाथि साइबर र राज्यविरुद्धको अपराधमा अनुसन्धान
▸ यस स्टोरीको अंश: सर्वोच्च अदालतले देउवा दम्पतीसँग छलफल गर्ने, पक्राउ पुर्जीबारे सुनुवाइ हुने
पर्सा प्रहरीले नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको अपराधअन्तर्गत अनुसन्धान थालेको छ । प्रहरीले झापा विर्तामोड नगरपालिका–५ घर भई भक्तपुर ठिमी नगरपालिका–६ बस्ने ५६ वर्षीय प्रसाईंलाई पक्राउ गरेको थियो । प्रहरीले प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा अनुसन्धान गर्न जिल्ला अदालतबाट अनुमति लिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित