सरकारलाई सर्वोच्चले माग्यो दुर्गा प्रसाईँ पक्राउ गर्नुको लिखित कारण

यस स्टोरीको अंश: बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी हर्कबहादुर बुढा काठमाडौंबाट पक्राउ
www.reportersnepal.com · 1 हप्ता अघि

सर्वोच्च अदालतले दुर्गा प्रसाईँलाई पक्राउ गर्नुको लिखित कारण मागेको छ । प्रसाईँले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा न्यायाधीश महेश शर्मा पौडेलको इजलासले सरकारसँग पक्राउको लिखित कारण मागेको हो । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईँलाई सोमबार प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू