घरजग्गा रोक्का/फुकुवा एकै दिनमा सकाउन विभागको सर्कुलर, ९ बुँदे परिपत्रमा के छ?
▸ यस स्टोरीको अंश: सरकारको निर्देशन: बैंक धितो रोक्का-फुकुवा २४ घण्टाभित्र सम्पन्न गर्नुपर्ने
अनलाइन प्रणालीमा कमजोरी देखाउँदै घरजग्गा रोक्का/फुकुवामा ढिलासुस्ती गर्ने भूमि प्रशासन कार्यालयहरुलाई भूमि व्यवस्थापन तथा अभिलेख विभागले आवश्यक सहजीकरण गर्न परिपत्र गरेको छ । बैंकर्स संघको अनुरोधपछि जारी गरिएको ९ बुँदे परिपत्रमा रोक्का तथा फुकुवा सम्बन्धी कारोबार अनलाइनमार्फत गर्ने सिलसिलामा उत्पन्न समस्याहरु समाधान गर्न भनिएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›