‘जलाशययुक्त आयोजना सरकारको उच्च प्राथमिकता’ : ऊर्जा मन्त्री श्रेष्ठ

यस स्टोरीको अंश: ऊर्जा मन्त्री श्रेष्ठद्वारा जलाशययुक्त आयोजनालाई राष्ट्रिय प्राथमिकतामा राख्ने घोषणा
nepalwatch.com · 3 दिन अघि

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलाशययुक्त आयोजना सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । कुलेखानी जलविद्युत् आयोजनाको अवलोकनपछि उनले नेपालको दीर्घकालीन ऊर्जा सुरक्षा, औद्योगिक विकास र समग्र आर्थिक रूपान्तरणका लागि जलाशययुक्त आयोजनालाई राष्ट्रिय प्राथमिकताका रूपमा अघि बढाउनुपर्ने बताएका हुन् । मन्त्री श्रेष्ठले आगामी दिनमा सरकारको मुख्य ध्यान जलाशययुक्त आयोजनाको विकासमा केन्द्रित हुने स्पष्ट पारे।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू