‘व्यवस्थित समाचार संकलन कक्ष बनाइयोस्’
▸ यस स्टोरीको अंश: सांसद सुनारले संसदीय पत्रकारका लागि न्यूनतम सुविधाको माग गरे
सांसदहरूले संसद्मा समाचार संकलन गर्ने पत्रकारका लागि सहज रूपमा काम गर्ने व्यवस्था गर्न माग गरेका छन्। संसदीय समाचार संकलनमा खटिएका पत्रकारलाई घाममा बस्नुपर्ने, पानी पिउन नपाउने र शौचालय जानेसमेत उचित व्यवस्था नभएकाले सरोकारवालाको ध्यानाकर्षण गराइएको छ। नयाँ संसद् भवनमा स्थान अभावका कारण यो समस्या देखिएको छ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›