सी जिनपिङसँग वार्तालगत्तै ट्रम्पको चेतावनी–ताइवानले आफूलाई स्वतन्त्र घोषणा नगरोस्

यस स्टोरीको अंश: ट्रम्पले ताइवानलाई स्वतन्त्र घोषणा नगर्न चेतावनी दिए, चीनसँगको सम्बन्धमा जोड
www.canadanepal.com · 1 हप्ता अघि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको उच्चस्तरीय भेटवार्ताको केही घण्टापछि ताइवानलाई एकतर्फीरुप्मा स्वतन्त्रता घोषणा नगर्न चेतावनी दिएका छन्। बीबीसीका अनुसार, ट्रम्पले ताइवानको विषयलाई “अत्यन्त संवेदनशील” भन्दै कुनै पनि एकपक्षीय कदमले क्षेत्रीय तनाव बढाउन सक्ने बताएका हुन्। ट्रम्प र सीबीच भएको शिखर बैठकमा व्यापार, प्रविधि, सुरक्षा र ताइवानको मुद्दा प्रमुख एजेन्डामा रहेको थियो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू