महालेखापरीक्षकको प्रतिवेदन : ४९ वटा झोलुङ्गे पुल अलपत्र
▸ यस स्टोरीको अंश: महालेखापरीक्षकको प्रतिवेदन: ४९ झोलुङ्गे पुल अलपत्र, निर्माण व्यवसायीलाई कारबाहीको सुझाव
तुइन विस्थापन गरी नागरिकलाई सहज रूपमा आवतजावत गर्न निर्माण सुरु गरिएका ४९ वटा झोलुङ्गे पुल अलपत्र अवस्थामा रहेको महालेखापरीक्षकको कार्यालयको ६३औँ वार्षिक प्रतिवेदनले देखाएको छ । झोलुङ्गे पुल निर्माणको जिम्मा लिई अलपत्र पार्ने निर्माण व्यवसायीलाई जिम्मेवार बनाउन सुझाव दिइएको छ । सस्पनेन्सन ब्रिज डिभिजनबाट आर्थिक वर्ष २०६९-७० देखि आव २०७८-७९ सम्ममा झोलुङ्गे पुल निर्माणका लागि रु एक अर्ब ३९ करोड १२ लाख बराबरको खरिद सम्झौता भएको थियो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›