उत्पादन, रोजगारी र पूर्वाधार केन्द्रित बजेट प्राथमिकतामा
▸ यस स्टोरीको अंश: लुम्बिनी प्रदेश सरकारले आयोजना बैंकमा परेका योजना मात्र बजेटमा समेट्ने नीति अघि सार्यो
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट उत्पादन, रोजगारी, पूर्वाधार विकास, सुशासन र सामाजिक न्यायमा केन्द्रित हुने जनाएको छ। प्रदेश सरकार आर्थिक मामिलामन्त्री धनेन्द्र कार्कीले बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै सीमित स्रोत र बढ्दो दायित्वका बीच यथार्थपरक, कार्यान्वयनयोग्य र परिणाममुखी बजेट ल्याइने स्पष्ट पारेका हुन्।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›