जङ्गली च्याउ खाँदा थप एक जनाको मृत्यु

यस स्टोरीको अंश: चितवनमा जंगली च्याउ खाँदा तीन चेपाङ बालबालिकाको मृत्यु
www.reportersnepal.com · 1 हप्ता अघि

इच्छाकामना गाउँपालिका–१ कुलबाङगका ९ वर्षीया नमुना चेपाङ र ११ वर्षीय सञ्जय चेपाङको जङ्गली च्याउ खाँदा मृत्यु भएको छ । वैशाख २९ गते श्यामबहादुर चेपाङको परिवारका पाँच जनाले जङ्गली च्याउ खाएका थिए । जसमध्ये तीन जना बिरामी परेपछि भरतपुर अस्पतालमा उपचारका लागि ल्याइएको थियो । १३ वर्षीया मनिता चेपाङको अवस्था गम्भीर छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू