जङ्गली च्याउ खाँदा पाल्पामा दुई जनाको मृत्यु
▸ यस स्टोरीको अंश: पाल्पामा जंगली च्याउ खाँदा दुई जनाको मृत्यु, १२ जना बिरामी
पाल्पाको रम्भा गाउँपालिका–५ फलकुनमा जंगली च्याउ खाँदा दुई जनाको मृत्यु भएको छ। जंगलबाट खोजेर ल्याएको च्याउ पकाएर खाएपछि ६६ वर्षीया विनिमाया कामु मगर र ३५ वर्षीया बालकुमारी खाम्चाको मृत्यु भएको हो। च्याउ खाएर बिरामी परेका उनीहरूको उपचारका क्रममा तानसेनस्थित मिसन अस्पतालमा मृत्यु भएको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›