रेमिटेन्सको नाममा भित्रिँदै सेवा निर्यातको रकम, राज्यले गुमाउँदैछ करोडौंको कर
▸ यस स्टोरीको अंश: एनएमबी बैंकले मेदांता अस्पतालमा आफ्ना ग्राहकलाई विशेष छुट दिने
नेपालमा बसेर सूचना प्रविधि, व्यावसायिक अनुसन्धान र परामर्श जस्ता सेवा निर्यात गर्ने क्रम बढेको छ, तर यो क्षेत्रबाट आर्जन भइरहेको विदेशी मुद्रा कानुनी र नीतिगत स्पष्टताको अभावमा ‘रेमिटेन्स’का रूपमा भित्रिरहेको छ। यसले गर्दा राज्यले वार्षिक करोडौं रुपैयाँ बराबरको आयकर गुमाइरहेको छ। सेवा निर्यातलाई औपचारिक रूपमा वर्गीकरण गर्न नसक्दा अर्थतन्त्रको वास्तविक चित्र मात्रै नदेखिएको होइन, राज्यकोषमा आउने प्रत्यक्ष करसमेत प्रभावित भएको छ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित