ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

यस स्टोरीको अंश: ठमेलमा अश्लील क्रियाकलापमा संलग्न ९ विदेशी नागरिक पक्राउ
newspolar.com · 5 दिन अघि

ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण पुरुषलाई अश्लील क्रियाकलाप गरी हैरानी दिने नौ विदेशी नागरिक पक्राउ परेका छन् । प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईद्वारा जारी विज्ञप्तिमा उनीहरुले बाटो छेकी अश्लील क्रियाकलापसम्बन्धी मोलमोलाइ गरी दुःख दिइरहेको अवस्थामा पक्राउ गरिएको जनाइएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू