१५ दिनपछि प्रधानमन्त्री ‘सदन फेस’ गर्न तयार

यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन शाह एक साताभित्र सदनमा उपस्थित हुने, विपक्षीको अवरोध हट्यो
pradeskhabar.com · 19 घण्टा अघि

प्रधानमन्त्रीलाई संसद्मा उभ्याएर उनका कुरा सुन्ने विपक्षी दलहरूको माग अबको एक हप्ताभित्र पूरा हुने भएको छ । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा विपक्षी दलहरूका सांसदहरूले सधैंझैँ विरोध गरेपछि सभामुख डोलप्रसाद अर्याल तथा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री एवं मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले संसद्मा प्रधानमन्त्री आउने जानकारी गराएका थिए । विपक्षी दलहरूले संसद्को बजेट अधिवेशन सुरु भएको दिन (२८ वैशाख)देखि निरन्तर रूपमा संसद्मा प्रधानमन्त्रीलाई उभ्याएर उनको बोली सुन्न चाहेका छन् ।

पूरा लेख पढ्नुहोस् (5 मिनेट)

मिल्दाजुल्दा लेखहरू