कबिन्द्र बुर्लाकोटीले संसदमा घोषणा गर्दैछन् बालेन्द्र शाहले सम्बोधन गर्ने मिति

यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन्द्र शाह एक हप्ताभित्र संसदमा आउने: रास्वपा प्रमुख सचेतक
www.kathmandupati.com · 1 दिन अघि

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विपक्षी दलहरुबीच सदनको कारबाही सुचारु राउने सहमति भएको छ । रास्वपा, काँग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपा प्रमुख सचेतकबीच सिंहदरबारमा भएको अनौपचारिक छलफलमा सहमति भएसँगै संसदको अवरोध हट्ने भएको हो । प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्री र सांसदहरुबीच प्रश्नोत्तर कार्यक्रम हुने नियमावलीको व्यवस्था प्रधानमन्त्री बालेन्द्र शाहले उल्लंघन गरेको भन्दै विपक्षीले संसद बैठक अवरुद्ध गर्दै आएका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू