थप १५ हजार ८ सय हेक्टर जमिनमा सिँचाइ पुर्याइने
▸ यस स्टोरीको अंश: सरकारले २ करोडसम्म लगानी गर्ने किसानलाई ४०% अनुदान दिने, कृषि क्षेत्र सुधारको घोषणा
आगामी आर्थिक वर्षमा थप १५ हजार ८ सय हेक्टर जमिनमा सिँचाइ पुर्याइने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सो बताएका हुन् । उनले आगामी आर्थिक वर्षमा विस्तार गरिने सिँचाइ क्षेत्रपछि कुल सिँचाइयोग्य क्षेत्रको ६४ प्रतिशत भूगोलमा सिँचाइ पुग्ने बताए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित