१५ लाख ९० हजार हेक्टरमा पुग्यो सिँचाइ सुविधा
▸ यस स्टोरीको अंश: सरकारको व्यवस्थापनले सिँचाइ सुविधा १५ लाख ९० हजार हेक्टरमा विस्तार
चालु आवमा सङ्घीयस्तरमा सञ्चालन भएका आयोजनाबाट सिँचाइ सुविधा १५ लाख ९० हजार ३८८ हेक्टरमा पुगेको छ। भूमिगत सिँचाइ आयोजनाबाट पाँच लाख ४६ हजार ४४८ हेक्टर सिञ्चित क्षेत्रफल विस्तार भएको छ। नदी कटान डुबान तथा पहिरोको जोखिम व्यवस्थापनका लागि चालु आवमा रु पाँच अर्ब ५९ करोड विनियोजन गरिएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›