पन्ध्र लाख ९० हजार हेक्टरमा पुग्यो सिँचाइ सुविधा
▸ यस स्टोरीको अंश: सिँचाइ सुविधा १५ लाख ९० हजार हेक्टरमा विस्तार भएको अर्थ मन्त्रालयको प्रतिवेदन
चालु आवको मन्त्रालयगत प्रगति विवरणअनुसार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले सञ्चालन गरेका आयोजनाबाट सिँचाइ सुविधा १५ लाख ९० हजार ३८८ हेक्टरमा पुगेको छ । सिँचाइयोग्य भूमिमध्ये पाँच लाख ३२ हजार ६५५ हेक्टरमा वर्षभर नै सिँचाइ सुविधा उपलब्ध भएको छ । भूमिगत सिँचाइ आयोजनाबाट पाँच लाख ४६ हजार ४४८ हेक्टर सिञ्चित क्षेत्रफल विस्तार भएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›