कामु प्रधानन्यायाधीशको आदेश अवज्ञा गरिएको भन्दै बारले लालटिन बालेर प्रदर्शन गर्ने
▸ यस स्टोरीको अंश: सर्वोच्च प्रशासनको आदेश अवज्ञाविरुद्ध नेपाल बारले लालटिन बालेर प्रदर्शन गर्ने
सर्वोच्च अदालत प्रशासनले कायममुकायम प्रधानन्यायाधीशको आदेश अवज्ञा गरेको भन्दै नेपाल बार एसोसिएसनले आज लालटिन बालेर विरोध प्रदर्शन गर्ने भएको छ। बारले अदालत प्रशासनमा ‘स्वेच्छाचारिता’ बढेको र न्यायको खोजीका लागि भन्दै दिउँसो आफ्नो प्राङ्गणमा लालटिन बाल्न लागेको हो। कामू प्रधानन्यायाधीशले दरपीठ भएका निवेदनहरू दर्ता गर्न आदेश दिए पनि प्रशासनले त्यसलाई अस्वीकार गरेको बारको दाबी छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित