तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव: विपिन, जसिता र पल शाहलाई अवार्ड

यस स्टोरीको अंश: तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘ऊनको स्वीटर’ उत्कृष्ट, विपिन कार्की र जसिता गुरुङ सम्मानित
globenepal.com · 3 दिन अघि

शनिबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा आयोजित ‘तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८३’ को अवार्ड समारोहमा चलचित्र ‘ऊनको स्वीटर’ ले उत्कृष्ट चलचित्रसहित सर्वाधिक अवार्ड चुमेको छ । आर्टमाण्डू नेपालले निर्माण गरेको ‘ऊनको स्वीटर’ उत्कृष्ट फिचर फिल्म घोषित हुँदा सोही चलचित्रबाट विपिन कार्कीले उत्कृष्ट अभिनेता र नवीन चौहानले उत्कृष्ट निर्देशकको अवार्ड प्राप्त गरेका छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू