गुर्जेभञ्याङमा जिप दुर्घटना, एक जनाको मृत्यु

यस स्टोरीको अंश: नुवाकोटमा सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते
ghatanarabichar.com · 13 घण्टा अघि

नुवाकोटमा बिहीबार साँझ भएको सवारी दुर्घटनामा सिराहाका सञ्जीवकुमार चौधरीको निधन भएको छ । गम्भीर घाइते भएका सुनसरीका उत्सव पोखरेल र काठमाडौंका लोकेश मिश्रको काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । ढिकुरेबाट काठमाडौं जाँदै गरेको विद्युतीय कार शिवपुरी गाउँपालिका-६ गुर्जेभञ्याङ नजिकै अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खस्दा दुर्घटना भएको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू