प्रतिनिधिसभा बैठकः जातीय विभेद अन्त्य गर्न सांसदको माग

यस स्टोरीको अंश: दलित समुदायमाथि हुने विभेद अन्त्य गर्न सांसदद्वारा सरकारको ध्यानाकर्षण
nagariknews.nagariknetwork.com · 1 हप्ता अघि

प्रतिनिधिसभा सदस्य नीता घतानीले दलित समुदायमाथि हुँदै आएको डेरा खोज्दादेखि समाजका विभिन्न चरणमा हुने विभेदको अन्त्य गर्न सरकारलाई ध्यानार्कषण गराएकी छन्। उनले माइतीघर मण्डलामा दीपा नेपालीले कोठा खाली छ सरकार? भन्दै सत्याग्रह धर्ना बसेको जानकारी गराउँदै संविधानले समता र सामाजिक न्यायको व्यवस्था गरे पनि व्यवहारमा कार्यान्वयन फितलो रहेको बताइन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू