एमालेले बनाएको संविधान सुझाव कार्यदलमा कोको छन्?

यस स्टोरीको अंश: एमालेमा सचिवहरूलाई प्रदेश इन्चार्ज र उपाध्यक्षहरूलाई विभागको जिम्मेवारी प्रस्ताव
www.setopati.com · 2 दिन अघि

नेकपा एमालेले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा १२ सदस्यीय संविधान संशोधन सुझाव कार्यदल गठन गरेको छ। पार्टीको आठौं सचिवालय बैठकले गठन गरेको यस कार्यदलले संविधान संशोधनका विषयमा गृहकार्य थालेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू