अछाममा जिप दुर्घटना, दुईको मृत्यु, तीन घाइते

यस स्टोरीको अंश: अछाममा जिप दुर्घटना: दुईको मृत्यु, तीन घाइते, प्रहरीले उद्धार गर्‍यो
nepalwatch.com · 11 घण्टा अघि

अछामको पञ्चदेवल विनायक नगरपालिका-४ थापामोड स्थित मध्यपहाडी राजमार्गमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु र तीन जना घाइते भएका छन् । दार्चुलादेखि जुम्ला जाँदै गरेको जिप सडकबाट करिब २०० मिटर तल खसेको थियो । घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याइएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू