गणतन्त्र दिवस मनाइरहँदा भुइँमा लडे सैनिक जवान
▸ यस स्टोरीको अंश: गणतन्त्र दिवस सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपति पौडेलसहित विशिष्ट व्यक्तिको सहभागिता
गणतन्त्र दिवस २०८३ को अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित मूल समारोहमा ड्युटीमा खटिएका एक सैनिक जवान अचानक भुइँमा लडेका छन् । राष्ट्रपति, प्रधानमन्त्रीसहित विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा समारोह चलिरहेका बेला ती जवान अचानक ढलेका थिए । भुइँमा लडेका उनलाई त्यहाँ खटिएका अन्य सुरक्षाकर्मी र सहयोगीहरूले तत्कालै उठाएका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›