मनसुनजन्य विपद् प्रतिकार्यमा जुट्यो सेना
▸ यस स्टोरीको अंश: नेपाली सेनाद्वारा मनसुनजन्य विपद् प्रतिकार्य योजना कार्यान्वयन
नेपाली सेनाले विगतका वर्षमा सञ्चालित उद्धार तथा राहत अभियानबाट प्राप्त अनुभव र सिकाइका आधारमा यसवर्ष मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना तयार गरी कार्यान्वयनमा ल्याउने भएको छ । यस अभियानमा सङ्घीय, प्रदेश तथा स्थानीय सरकारका निकाय, अन्य सुरक्षा निकाय, गैरसरकारी संस्था तथा स्थानीय समुदायसँग सहकार्य र समन्वयलाई विशेष प्राथमिकता दिइएको छ । विपद्को समयमा दुर्गम क्षेत्रमा उद्धार तथा राहत सामग्री पुर्याउन सेनाले हेलिकप्टर तथा अन्य हवाई साधनलाई पनि तयारी अवस्थामा राखेको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›