सैनिक मञ्च टुँडिखेलमा यसरी मनाइयो गणतन्त्र दिवस (तस्वीरहरू)
▸ यस स्टोरीको अंश: गणतन्त्र दिवस मनाइयो, राष्ट्रपतिद्वारा सम्बोधन; बजेट आजै सार्वजनिक
विभिन्न कार्यक्रमका साथ देशैभर १९औँ गणतन्त्र दिवस मनाइएको छ । काठमाडौंकाे टुँडिखेलमा औपचारिक कार्यक्रम गरेर दिवस मनाएको छ । जननिर्वाचित पहिलो संविधानसभाबाट १५ जेठ २०६५ मा निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको दिनलाई गणतन्त्र दिवसको रूपमा मनाउने गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›