साउदीमा १३० नेपाली श्रमिकको मृत्यु, ५४४ जना जेलमा
▸ यस स्टोरीको अंश: साउदीमा १३० नेपाली श्रमिकको मृत्यु, ५४४ जना जेलमा; दूतावास सक्रिय
वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका नेपाली श्रमिकहरूको सुरक्षा, उद्धार र कानुनी सहजीकरणमा नेपाली दूतावासले आफ्नो सक्रियता तीव्र बनाएको छ। पछिल्लो समय दूतावासले जेलमा रहेका नेपालीको रिहाइदेखि बिरामीको उपचार र अलपत्र श्रमिकको स्वदेश फिर्तीसम्मका कार्यलाई प्राथमिकता दिएको छ। दूतावासले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत साउनदेखि हालसम्म विभिन्न कारणले १३० जना नेपाली श्रमिकको साउदीमा मृत्यु भएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित