आठ महिनामा वैदेशिक रोजगारीको सिलसिलामा एक हजार ८६ नेपालीको मृत्यु

यस स्टोरीको अंश: आर्थिक सर्वेक्षण २०८२/८३: नयाँ श्रम स्वीकृति लिने घटे, पुनः स्वीकृति लिने बढे
baahrakhari.com · 3 दिन अघि

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिनामा वैदेशिक रोजगारीको सिलसिलामा एक हजार ८६ नेपालीको मृत्यु भएको छ । सोही अवधिमा मृतकका परिवारले क्षतिपूर्तिबापत ६३ करोड २२ लाख रुपैयाँ प्राप्त गरेका छन् । यसका साथै, ६०१ जना अंगभंग तथा बिरामी भएका कामदारले आर्थिक सहायता पाएका छन् भने तीन हजार ४८७ जना सन्ततिले छात्रवृत्ति सुविधा लिएका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू