साउदी अरबको नियोम परियोजना सुस्त, हजारौं नेपाली श्रमिक घर फर्किन थाले

यस स्टोरीको अंश: साउदी नियोम परियोजना सुस्त, हजारौं नेपाली श्रमिक स्वदेश फर्किँदै
www.everesttimesnews.com · 2 हप्ता अघि

साउदी अरबमा निर्माणाधीन महत्वाकांक्षी ‘नियोम’ परियोजनाअन्तर्गतका केही ठेक्का बन्द भएपछि हजारौं नेपाली श्रमिक रोजगारी गुमाएर स्वदेश फर्किन थालेका छन् । परियोजनामा कार्यरत करिब ८० हजार नेपालीमध्ये ठूलो संख्या प्रभावित हुने अनुमान गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू