दिपेन्द्रको कप्तानीमा एसियन गेम्स क्रिकेट छनोटका लागि नेपाली टोली घोषणा
▸ यस स्टोरीको अंश: एसियन गेम्स छनोटका लागि दीपेन्द्र ऐरीको कप्तानीमा नेपाली क्रिकेट टोली घोषणा
सिंगापुरमा हुने पुरुष एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान) ले दीपेन्द्र सिंह ऐरीको कप्तानीमा नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरेको छ । छनोट गरिएको टोलीले उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित