न्युरोडको आरबी कम्प्लेक्स गोदाममा प्रहरीको छापा, करिब ६ करोड मूल्य बराबरको भेप बरामद

यस स्टोरीको अंश: न्युरोडको आरबी कम्प्लेक्समा प्रहरीको छापा, करिब ६ करोडको अवैध भेप बरामद
www.capitalnepal.com · 4 दिन अघि

उपत्यका अपराध अनुसन्धान कार्यालयले न्युरोडको आरबी कम्प्लेक्समा छापा मार्दा २८ हजार ५ सय थान भेप बरामद गरेको छ । प्रहरीले अवैध रूपमा भेप निर्यातमा संलग्न ललितपुरका नवीन खड्कालाई पक्राउ गरेको छ । बरामद भेपको बजार मूल्य करिब ६ करोड अनुमान गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू