नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन : १३ वटा प्यानल छलफल हुने

यस स्टोरीको अंश: नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको तयारी पूरा, सहभागीहरूको सूची सार्वजनिक
baahrakhari.com · 6 दिन अघि

यही मे २२ देखि २५ सम्म अमेरिकाको कोलोराडोको डेन्भर सहरमा आयोजना हुन गइरहेको नवौँ नेपाली साहित्य सम्मेलनमा १३ वटा प्यानल छलफल हुने भएका छन् । सम्मेलन आयोजनाको सम्पूर्ण तयारी पूरा भइसकेको छ र नेपाललगायत विभिन्न मुलुकबाट १४० भन्दा बढी सहभागी हुने भएका छन् । कोलोराडोका गभर्नर ज्यारेड पोलिस र कंग्रेसम्यान जो नेगुसेलाई आमन्त्रित गरिएको छ भने डेन्भर वरपरका मेयरहरूको पनि सहभागिता रहनेछ । सम्मेलनमा मदन पुरस्कार विजेता डा. नवराज लम्साल, वरिष्ठ देउडा गायक नन्दकृष्ण जोशी लगायत ४० भन्दा बढी साहित्यकारहरूको उपस्थिति रहने छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू