दुई पुल शिलान्यास

यस स्टोरीको अंश: पश्चिम जाजरकोटमा तीन पक्की पुल निर्माणले गति लिँदै, स्थानीयवासी उत्साहित
gorkhapatraonline.com · 2 दिन अघि

जाजरकोटमा एकै दिन दुई वटा पुलको शिलान्यास र एउटा पुलको उद्घाटन गरिएको छ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले छेडागाड नगरपालिका–१० र ११ जोड्ने लम्तीखोला सडक पक्की पुल र शिवालय गाउँपालिका–२ र ८ जोड्ने दुईपिपल सडक पुलको शिलान्यास गर्नुभयो भने छेडागाड नगरपालिका–६ र जुनीचाँदे गाउँपालिका–५ जोड्ने लामातडा पुलको उद्घाटन गर्नुभयो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू