देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
▸ यस स्टोरीको अंश: सर्वोच्च अदालतले देउवा दम्पतीलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गर्यो
सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दम्पतीलाई पक्राउ नगर्न सरकारको नाममा आन्तरिम आदेश जारी गरेको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पक्राउ पुर्जीअनुसार देउवा दम्पतीलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›