विद्यमान वन र वातावरण ऐन परिवर्तन गर्ने घोषणा
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी वर्ष १ हजार किलोमिटर सडक कालोपत्रे र २ सय पुल निर्माण गर्ने घोषणा
अर्थमन्त्री डा. स्वर्णिैम वाग्लेले आगामी ५ वर्षभित्र सबै पालिकाबाट जिल्ला सदरमुकाम जोड्ने सडक र पुल निर्माण गरिसक्ने घोषणा गरेका छन् । संघीय संसदका दुवै सदनको बैठकमा शुक्रबार आर्थिक वर्ष २०८३/०८४ को वार्षिक आय तथा व्यवको विवरण प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त घोषणा गरेका हुन् । अर्थमन्त्रीले विद्यमान वन तथा वातावरण ऐन परिमार्जन गरिने बताए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित