बालेन सरकारको पहिलो बजेटः रोजगारी र आर्थिक सुधारमा केन्द्रीत हुने जनअपेक्षा, के भन्छन् सर्वसाधारण?
▸ यस स्टोरीको अंश: परराष्ट्र मन्त्रालयले राजदूत नियुक्तिका लागि खुलायो आवेदन, न्यूनतम मापदण्ड निर्धारण
बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएको दुई महिना पुगेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेतृत्व गरेको यो सरकारले शुक्रबार (जेठ १५ गते) आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दैछ । आम सर्वसाधारण र व्यवसायीहरू नयाँ सरकारप्रती आशावादी छन् र यस बजेटबाट आर्थिक संकट सुधार्ने तथा रोजगारीका अवसर सिर्जना गर्ने अपेक्षा गरेका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›