लचिलो मौद्रिक नीति कायमै, शासकीय सुधारका कामले अर्थतन्त्र चलायमान हुने अपेक्षा

यस स्टोरीको अंश: नाइमाले ईभी मोटर क्षमताको टिप्पणीमा ध्यानाकर्षण गरायो, प्राधिकरणका कर्मचारी सञ्चालक बन्दा महालेखाको प्रश्न
www.karobardaily.com · 1 हप्ता अघि

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिलाई तेस्रो त्रैमासमा पनि लचिलो नै छाडेको छ । अधिक तरलता र बढ्दो निष्क्रिय कर्जाको दबाबमा रहेको बैंकिङ प्रणालीमा कुनै व्यवस्था हेरफेर नगरी राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको हो । न्यून आर्थिक वृद्धिको स्थितिलाई हेर्दै चालु आव सुरुबाट लिइएको लचिलो मौद्रिक नीतिको कार्यदिशालाई निरन्तरता दिएको समीक्षामा उल्लेख गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू