संसद् लोकतान्त्रिक मूल्यमान्यता र राष्ट्रियहित संरक्षण गर्ने प्रमुख मञ्च : सभामुख अर्याल
▸ यस स्टोरीको अंश: सभामुख अर्यालद्वारा गणतन्त्र दिवसको शुभकामना, बजेट प्रस्तुतको तयारी
सभामुख डोल प्रसाद अर्यालले संसद्लाई लोकतान्त्रिक मूल्यमान्यता, उत्तरदायित्व, संवाद, सहमति र राष्ट्रिय हितको संरक्षण गर्ने प्रमुख मञ्चका रूपमा चित्रण गर्नुभएको छ । उन्नाइसौँ गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले लोकतन्त्रलाई सुदृढ, जिम्मेवार र परिणाममुखी बनाउन संसद्को भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको हो । सभामुख अर्यालले लोकतन्त्रको सुदृढीकरणबाट मात्रै सुशासन, भ्रष्टाचार नियन्त्रण र जनमुखी विकास हासिल गर्न सकिने बताउनुभएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›