प्रधानमन्त्रीकाे सिकाे गर्दै मन्त्री, संसददेखि समिति बैठकसम्ममा गयल

यस स्टोरीको अंश: प्रधानन्यायाधीश नियुक्तिपछि न्यायाधीश सपना प्रधान मल्ल २० दिन बिदामा
shilapatra.com · 1 हप्ता अघि

राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा प्रधानमन्त्री वालेन्द्र शाह उठेर हिँडेको घटना आलोचित बनेको छ । यसपछि मन्त्रीहरू पनि संसद बैठक र संसदीय समितिमा अनुपस्थित हुन थालेपछि सरकारको रवैयामाथि प्रश्न उठेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेको अनुपस्थितिले संसद बैठक स्थगित हुनुपरेको थियो । पत्रकार तथा लेखक हरिबहादुर थापाले संसद बैठक ‘बंक’ हान्ने प्रवृत्ति नयाँ नभएको बताए ।

पूरा लेख पढ्नुहोस् (5 मिनेट)

मिल्दाजुल्दा लेखहरू