इन्दुशङ्कर चिनी उद्योगद्वारा उखु किसानलाई दुई अर्ब भुक्तानी

यस स्टोरीको अंश: सरकारले २४ अर्ब अनुदान वितरण गर्दा पनि कृषि उत्पादन ज्यूँका त्यूँ
gorkhapatraonline.com · 1 दिन अघि

सर्लाहीको हरिवनस्थित इन्दुशङ्कर चिनी उद्योगले उखु क्रसिङ सिजन २०८२/८३ मा किसानबाट खरिद गरेको उखुको सम्पूर्ण भुक्तानी गरेको छ । उद्योगले यो वर्ष किसानबाट खरिद गरेको उखुको दुई अर्व दुई करोड १८ लाख ६४ हजार १६९ रुपियाँ भुक्तानी गरेको छ । सरकारले निर्धारण गरेको मुल्य अनुसार किसानलाई प्रतिक्विन्टल ६२० रुपियाँका दरले सम्पूर्ण किसानको भुक्तानी गरेर सकिएको उद्योगले जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू