टुँडिखेलमा गणतन्त्र दिवस (तस्बिरहरू)
▸ यस स्टोरीको अंश: १९औं गणतन्त्र दिवस सैनिक मञ्च टुँडिखेलमा भव्यताका साथ मनाइयो, राष्ट्रपति पौडेलद्वारा सम्बोधन
गणतन्त्र दिवसका अवसरमा काठमाडौंको टुँडिखेलमा विशेष समारोह भइरहेको छ। सरकारले प्रत्येक वर्ष जेठ १५ गते गणतन्त्र दिवस विशेष समारोह गरी मनाउँदै आएको छ। शुक्रबार बिहानदेखि सुरू भएको विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, सभामुख डोलप्रसाद अर्यालसहित मन्त्री र सरकारका उच्च पदस्थहरूको उपस्थिति छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›