सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै
▸ यस स्टोरीको अंश: मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको बजेट स्वीकृत गर्यो
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दैछ । शुक्रबार दिउँसो साढे २ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको प्रधानमन्त्री बालेन शाहका प्रेस विज्ञ दिपा दाहालले जानकारी दिइन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्नेछ । आजको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटका हाइलाइटहरू प्रस्तुत गर्नेछन् । त्यसपछि मन्त्रिपरिषद् बैठकले बजेट स्वीकृत गर्नेछ । बजेट प्रस्तुत गर्ने प्रयोजनका लागि शुक्रबार अपराह्न ४ बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक बस्दैछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›