१० महिनामै रोजगारीका लागि बाहिरिए ६ लाख ६१ हजार युवा

यस स्टोरीको अंश: १० महिनामा ६.६१ लाख युवा विदेशिए, वैदेशिक रोजगारीमा जानेको संख्या घट्यो
biznessnews.com · 1 हप्ता अघि

चालु आर्थिक वर्षको १० महिनामै ६ लाख ६१ हजारभन्दा बढी युवाले रोजगारीका लागि वैदेशिक श्रम स्वीकृति लिएका छन्। यो संख्या गत आवको सोही अवधिको तुलनामा केही मात्रै कम हो। वैदेशिक रोजगार विभागका अनुसार यस अवधिमा ६ लाख ६१ हजार ७ सय ६९ जना युवाले श्रम स्वीकृत लिएका छन्, जसमध्ये ५ लाख ८२ हजार ९ सय ४६ जना पुरुष र ७८ हजार ८ सय २३ जना महिला रहेका छन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू