हुम्लाको नेप्कामा पहिरोको वितण्डा: विद्यालय र गोठ पुरिए, खेतीयोग्य जमिन बगाउँदा लाखौँको क्षति

यस स्टोरीको अंश: हुम्लाको नेप्कामा पहिरो: विद्यालय र गोठ पुरिए, खेतीयोग्य जमिन बगायो
www.dcnepal.com · 1 हप्ता अघि

हुम्ला जिल्लाको चङ्खेली गाउँपालिका-५ स्थित दुर्गम नेप्का गाउँमा बुधबार बिहान भीषण पहिरो जाँदा विद्यालय, गोठ, भेडाबाख्रा तथा खेतीयोग्य जमिनमा ठूलो क्षति पुगेको छ। स्थानीय बासिन्दाका अनुसार अत्यधिक असिना-पानी परेपछि अचानक खसेको पहिरोले गाउँलाई सोहोरेको हो। पहिरोले स्थानीय डाँफे आधारभूत विद्यालयको भवन पूर्ण रूपमा बगाएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू