मन्त्रिपरिषदबाट आगामी आर्थिक वर्षको बजेट स्वीकृत

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आज संघीय संसद्मा बजेट प्रस्तुत गर्ने, मन्त्रिपरिषद् बैठकबाट पारित गरिने
www.makalukhabar.com · 8 घण्टा अघि

आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषद् बैठकबाट पारित भएको छ । बैठकले बजेटलाई अनुमोदन गरेसँगै अब उक्त बजेट संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरिने तयारी गरिएको छ । अर्थमन्त्री डा. वाग्लेले केहीबेरमै बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू