भारतद्वारा नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण

यस स्टोरीको अंश: भारतले नेपाललाई १० वटा कैदी बोक्ने ट्रक हस्तान्तरण गर्‍यो
nepaltvonline.com · 9 घण्टा अघि

भारत सरकारले नेपाललाई १० वटा कैदी बोक्ने ट्रक हस्तान्तरण गरेको छ। वीरगन्जस्थित महावाणिज्यदूत देवी सहाय मीणाले पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ती ट्रक औपचारिक रूपमा हस्तान्तरण गरेका हुन्। उपहारस्वरूप प्रदान गरिएका यी ट्रकहरूले नेपालको सुरक्षा निकाय तथा कानुन कार्यान्वयन गर्ने निकायहरूको क्षमता अभिवृद्धिमा सहयोग पुग्ने भारतीय पक्षले जनाएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू